Logo

जान्नुहोस् यी चिजहरू जसले बनाउँछ शरीरलाई बलियो ?



Spread the love

 

 

सबै मानिसहरूले आफ्नो स्वास्थ्यको आफै ध्यान राख्ने गर्दछन् र आफ्नो शरीरलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुराको पनि ध्यान राख्ने गर्दछन् । केही यस्ता चिजहरूको प्रयोग गर्नाले शरीरलाई बलियो बनाउनु मदत गर्दछ l

के के हुन् ती चिजहरू जसले बनाउँछ शरीरलाई बलियो ?

अमिलो फल

मानिसहरुले अमिलो फल खानु उपयुक्त मानिन्छ ।किनकि अमिलो फलहरूमा भिटामिन सी पर्याप्त मात्रामा पाईन्छ । जसका कारणले विभिन्न सङ्क्रमणबाट बचाउनुका साथै सेतो रक्तकोषिकाको पनि निर्माणमा सहयोग गर्दछ, र शरीरमा भित्र भाइरस आउन दिँदैन ।

बदाम

मानिसहरुले बदामको सेवन गर्नु राम्रो रहन्छ, किनकि यसले मानिसको दिमागलाई तेज बनाउनका साथै भिटामिन ई पनि पाइन्छ । जसका कारणले शरीरलाई प्राकृतिक मृत कोषलाई बढाउन मदत गर्दछ ।

लसुन

लसुन शरीरका लागि फाइदाजनक रहेको पाईन्छ । किनकि यसमा एलिसिन नामक तत्त्व रहेको हुन्छ,जसका कारण शरीरलाई सङ्क्रमणबाट बचाउनमा मदत गर्दछ।

दही

दही खानु मानिसहरूको लागी उपयुक्त रहेको पाईन्छ, जसमा शरीरको पाचन प्रणालीलाई बलियो बनाइराख्ने प्रोबायोटिक्स हुन्छ ।

च्याउ

च्याउमा सेलेनियम, भिटामिन बी, राइबोफ्लोविन र नाइसिन नामक तत्त्व पाउनुका साथै एन्टीभाइरल, एन्टीब्याक्टेरियल तथा एन्टीट्यूमर तत्त्व पनि पाईन्छ ।

बेसार

बेसार खानु पनि एक प्रकारको उपयुक्त रहेको छ । जसका कारण शरीरमा फंगस, जीवाणु तथा विषाणुबाट हुने सङ्क्रमणबाट जोगादउँछ । रुघा र खोकी लागेमा पनि काँचो बेसारको धुलो खानाले ओखती हुने गर्दछ ।

मरिच

मरिच खानाले चिसोबाट जोगाउनुका साथै ज्वरो कम गर्ने क्षमता पनि हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्