Logo

आईपीएलमा कुन अवार्ड कुन खेलाडीलाई ?



Spread the love

३० वैशाख, काठमाडौं । आइतबार इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएलको उपाधि कब्जा गरेको हो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४८ रन मात्र बनायो ।
हेर्नुहोस कुन खेलाडीले जिते कुन अवार्ड :

१. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
२. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर(चेन्नई)
३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
४. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
५. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
६. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
७. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
८. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)
९.इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शुममन गिल (कोलकता )

प्रतिक्रिया दिनुहोस्