Logo

मोरङमा टहरो भत्किदा एक जनाको मृत्यु



Spread the love

 

 

३० वैशाख, मोरङ l मोरङमा हावाहुरीबाट टहरो भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कहटरी गाउँपालिका वडा नंं. १ मा बसोबास गर्ने ५२ वर्षीय चन्द्र दास रहेका छन् ।

सार्वजनिक जग्गामा टहरो बनाएर बस्दै आएका दास,गत राति आएको हावाहुरीले टहरो पुरै भत्किएर मृत्यु भएको स्थानीय देव नारायण रायले बताए । घटना भए पश्चात् मृतकलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्