Logo

दुई महिनाभित्रै १ लाखभन्दा बढीले रोजगारी पाउने



Spread the love

३० वैशाख, काठमाडौँ । चालु आर्थिक वर्ष (२०७५/०७६) भित्रै १ लाखभन्दा बढीले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न स्थानीय तहलाई परिपत्र नै जारी गरि बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन भएको छ ।

सरकारले यही आर्थिक वर्षभित्र १ लाख ६ हजार जनालाई ३० दिन बराबरको रोजगारी दिन लागेको हो । पाँच वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने बाद्द्यताको अन्त्य गर्ने लक्ष्यका साथ सरकारको यो योजाना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्