Logo

लागुऔषध सहित १ जना प्रहरीको नियन्त्रणमा



Spread the love

३० वैशाख, काठमाडौँ । महानगरीय प्रहरी बिभाग कोटेश्वरले लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-८ का अब्जन हुसेन रहेका छन् l

प्रहरी टोलीले हुसेनको साथबाट नाईट्राभेट ६ सय ४५ ट्यावलेट बरामद गरेको छ । साथै उक्त घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्