Logo

SNG प्रोडक्शन प्रा .लिको प्रस्तुति “तिम्रो माया जाल” बोलको गित बजारमा सार्बजनिक



Spread the love

लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मध्यपश्चिमको सल्यान जिल्लामा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा  लामो संघर्ष गर्दै गायन कलामै आफुलाई समर्पित गर्नु भएका बहुचर्चित गायक शक्ति चन्दले पछिल्लो समय दर्जनौ बढी हिट गितहरु बजारमा पठाएर आफ्नो स्टारडमलाई उचाईमा पु¥याएका छन ।

shakti1-710x888

SNG प्रोडक्शन प्रा .लिको प्रस्तुतिमा केशरी घर्ति मगरको लोक दोहरी गित तिम्रो माया जालमा सागर ठकुरीका शब्दमा शक्ति चन्दले लय भरेका छन् । बहुचर्चित गायक शक्ति चन्द र केशरी घर्ति मगरको स्वर रहेको यस गितको म्युजिक भिडियो पनि SNG प्रोडक्शन प्रा .लिको युवटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ । जसमा अहिलेका व्यस्त नृत्य निर्देशक बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोमा पार्वती राई र विक्रम चौहनको अभिनय देख्न सकिन्छ । बासु बरालले छायांकन गरेको गितलाई मिलन वि .कले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो:

https://youtu.be/a_jt-gpLax8

प्रतिक्रिया दिनुहोस्