Logo

३० लाख नेपालीका आँखामा समस्या



Spread the love

 

३१ वैशाख, काठमाडौं ।

अहिले मौसम परवर्तनको समय। कहिले घाम, कहिले पानी। यो घामपानीको मौसमका कारण सडक धुवाँधुलोमय बन्दै गएको छ। यसकै कारण सर्वसाधारणका आँखामा गम्भीर समस्या देखिँदै आएको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।

नेत्ररोग विशेषज्ञहरू भन्छन्, ‘मुख्यतः यो समयमा आँखा जोगाउन सकिएन भने आँखामा दीर्घकालीन समस्या निम्तन सक्छ।’

हाल नेपालमा ३० लाख नागरिक आँखासम्बन्धी कुनै न कुनै समस्याबाट गस्त भएको देखाउँछ। तर मन्त्रालयको तथ्यांकअनुसार ३ सय २५ नेत्ररोग विशेषज्ञ कार्यरत छन्। त्यसमा देशभर करिब १५ जना मात्रै सरकारी छन्।

प्रतिक्रिया दिनुहोस्