Logo

वीरगन्जमा ट्याक्टर दुर्घटना हुदा १२ जना घाईते



Spread the love

३१ वैशाख , पर्सा ।  वीरगन्ज महानगरपालिका–१६ सिँग्याहीपुलस्थित सडकमा ट्याक्टर दुर्घटना हुदा १२ जना घाईते भएका छन् ।
बारा विश्रामपुर गाउँपालिका–१ छतवाबाट बिन्दबासिनी गाउँपालिका–१ गर्दौलतर्फ जन्ती बोकेर जाने क्रममा ७ त ६२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई  उक्त घटना भएको हो ।

घाइते सबैको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्