Logo

धिताल फिल्मसको प्रस्तुतिमा यज्ञ राज बुढाथोकीको झ्याउरे गित”घुम्न जाउ रोल्पा” बजारमा सार्बजनिक



Spread the love

धिताल फिल्मसको  प्रस्तुतिमा यज्ञ राज बुढाथोकीको  झ्याउरे  गित”घुम्न जाउ रोल्पा” बजारमा सार्बजनिक भएको छ ।  ।बहुचर्चित गायक यज्ञ राज बुढाथोकी र राधिका हमालको स्वर रहेको यस गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा  लय/शब्द यज्ञ राज बुढाथोकीको   रहेको छ ।यस गितको यरेन्ज लक्षु प्रकाश मल्लले गरेका हुन भने अचुत बस्नेतको कोरियोग्राफी रहेको छ ।  नृत्य निर्देशक होम धितालको निर्देशनमा बनेको म्युजिक भिडियोमा बब्बु थापा र पार्बती राईको अभिनय देख्न सकिन्छ ।दुर्गा पौडेलले छायांकन गरेको गितलाई रोशन धितालले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्