Logo

भारतमा भवनको छाना खस्दा तिन जनाको मृत्यु, एक जना गम्भीर घाईते



Spread the love

भारतको जोधपुर जिल्लामा छाना खस्ने क्रममा तिन जनाको मृत्यु र एक जना घाईते भएका छन् । गत सोमबार रातिको करिब ११ बजे प्रिथभिपुरा क्षेत्रको निर्माणाधीन भवनको छाना खस्दा सोही घरैभित्र बसिराखेका चार जना व्यक्ति मध्ये तिन जनाको सोहि स्थानमा मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् l

घाईते हुने व्यक्तिको सोही जिल्लामा उपचार भईरहेको जोधपुर जिल्ला प्रमुख प्रकाश राजपुरोहितले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्