Logo

जान्नुहोस् तातोपानीमा थोरै नुन राखेर पिउनाले स्वास्थ्यमा हुने फाइदाहरु



Spread the love

हरेक बिहान तातो पानीमा अलिकति नुन राखेर पिउँदा हाम्रो शरिरलाई एकदमै फाइदा हुन्छ । तर यसो भन्दैमा तातोपानीमा धेरै नुन राखेर पिउँनु हुँदैन किनभने यसले गर्दा उच्च रक्तचापको खतरा हुन्छ ।

यस्ता छन् नुनपानीले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरु :

– नुनपानीको सेवनले थाइराइड हर्मनलाई नियन्त्रण गर्छ र थाइराइडको समस्या कम हुन्छ ।

– नुनमा एन्टी-व्याक्टेरियल तत्व हुनाले शरिरमा भएका खतरनाक व्याक्टेरिया नाश गरी व्याक्टेरियाबाट बचाउँछ l

– यदि पेटमा ग्यास जम्मा भएको जस्तो अनुभब भइरहेको छ भने नुनपानी पिउँदा एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ ।

– दैनिक नुनपानीको सेवनले शरिरको सेलीवरी ग्लान्डलाई सक्रिय गर्छ । जसले गर्दा पाचन प्रक्रियामा सुधार हुन्छ ।

– नुनपानीमा क्याल्सियम पाइने हुनाले हड्डी बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्