Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१ जेठ, काठमाडाैँ – आज साताको चाैथाे दिन बुधबार सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत हप्ता प्रतितोला ५९ हजार २ सयको वरीपरी कारोबार भएको सुनको मुल्य ५ दिनमा लगभग २ हजारको वृद्धि हुँदै ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै, तेजावी सुन ६० हजार ७ सय ५  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय २४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्