Logo

किन दिए एनसेलका प्रबन्धक सञ्चालकले राजीनामा ? रहस्य अझै गोप्य



Spread the love

१ जेष्ठ, काठमाडौं ।

निजी दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले राजीनामा दिएका छन्। उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो।

एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्