Logo

एक्लिँदै छन्न बाबुराम : नयाँ शक्तिका सहसंयोजकको फोरममा प्रवेश



Spread the love

baburam-bhattrai-final_

स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको खबर आजको नागरिकमा छापिएको छ ।

स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्त्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

सहसंयोजक महेश कर्मोचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रीय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्