Logo

शरीरमा यी समस्या हुनेहरूले बिर्सेर पनि अदुवाको प्रयोग गर्नु हुँदैन



Spread the love

 

अदुवा भन्ने बित्तिकै हामीले प्राय जसो सबैले प्रयोग गर्दछौ र यसले हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पनि गर्दछ तर हाम्रो शरीरमा हुने सबै समस्याहरुलाई अदुवाको सेवनले राम्रो हुन्छ भन्ने हुदैन कतिपय मानिसहरुलाई अदुवाको शेवनले राम्रो हुनुको सट्टा झनै उल्टै हानिकारक हुन सक्छ ।

त्यसैले यस्ता समस्या हुनेहरुले अदुवाको प्रयोग गर्नु उचित हुदैन :

१ . यदि तपाइलाई पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन किन भने अदुवाले शरीरमा एसिडको मात्रा बढाउछ ।

२ . मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन जसले गर्दा अदुवा धेरै सेवन गर्दा रगतको सुगर बढ्छ ।

३ . महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुदैन किनकि अदुुवाले शरीरमा धेरै गर्मी पैदा गराउने हुदा र यसले पोल्ने जस्ता समस्या पैदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्