Logo

गोरखामा जिप दुर्घटना हुँदा ७ घाईते



Spread the love

१ जेठ, गोर्खा ।गोरखामा जिप दुर्घटना भएको छ । तान्लिचोकबाट गण्डकी गाउँपालिका कार्यालय जाँदै गरेको बा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

घाईते हुनेमा सिता लामिछाने, मिना पन्त, सर्जन थापा, होम बहादुर थापा, काजी थापा, दीपक थापा र मिलन श्रेष्ठ रहेका छन् । दुर्घटनाका प्रतक्ष्यदर्शीले जिप सडकबाट ७० मिटर तल खसेको र घाईतेहरूलाई उपचारका लागी काठमाडौँ लगिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्