Logo

प्रधानमन्त्री आज स्वेदेश फर्किंदै



Spread the love

१ जेठ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वेदश फर्किंदै छन् । प्रधानमन्त्री ओली एक साताको भ्रमण क्रममा कम्बोडिया र भियतनामको भ्रमण पश्चात आज साँझ ७ बजेर ५ मिनेटमा नेपाल एयरलायन्सको न्यारोबडी जहाज ए ३२० ल्याण्ड हुने बताईएको छ ।

प्रधानमन्त्री ओली र पत्नी राधीका शाक्य सहितको टोली आज फर्कने भएको छ । एक साताको बसाईको क्रममा प्रधानमन्त्री ति देशहरुका प्रमुख लगायतका अन्य व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्