Logo

भीरबाट लडेर एकजनाको मृत्यु



Spread the love

१ जेठ,बाजुरा । भीरबाट लडेर बाजुरामा एकजना वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका- ३ युनाक ७५ वर्षीया पच्चवीर रोकाया हुन् ।

गाउँनजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेर रोकायाको मृत्यु भएको स्थानीय कल्धरी सुनारले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्