Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३६८,९९१
संक्रमित
६,०९९,३७९
निको भएका
२,७०७,८२६
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
१५६७
निको भएका
२२०

जान्नुहोस् घिउ खानुका फाईदाहरु



साधारणतया घिउ भन्नाले दुधबाट बनेको एक किसिमको परिकार हो l जुन स्वास्थ्यको लागि फाइदाजनक रहेको छ l घिउ बढी मात्रामा मनपराउने व्यक्तिहरु छन् भने कम मात्रै त्यस्ता मानिसहरु छन् जसले घिउ मन पराउदैन l तर घिउ खानुका धरै फाइदाहरु छन् l जसले स्वास्थ्यलाई लाभदायी बनाउँदछ l

हेर्नुहोस् घिउ खानुका फाइदाहरु:

– घिउले मुटुलाई स्वस्थ राख्दछ भने क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्दछ  ।
– यसको सेवनले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ ।
– घिउको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ ।
– घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत बलियो बनाउन सघाउँछ  ।
– घिउको सेवनले मधुमेहको समस्या पनि हटउँछ ।

प्रतिक्रिया दिनुहोस्