Logo

जान्नुहोस् घिउ खानुका फाईदाहरु



Spread the love

साधारणतया घिउ भन्नाले दुधबाट बनेको एक किसिमको परिकार हो l जुन स्वास्थ्यको लागि फाइदाजनक रहेको छ l घिउ बढी मात्रामा मनपराउने व्यक्तिहरु छन् भने कम मात्रै त्यस्ता मानिसहरु छन् जसले घिउ मन पराउदैन l तर घिउ खानुका धरै फाइदाहरु छन् l जसले स्वास्थ्यलाई लाभदायी बनाउँदछ l

हेर्नुहोस् घिउ खानुका फाइदाहरु:

– घिउले मुटुलाई स्वस्थ राख्दछ भने क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्दछ  ।
– यसको सेवनले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ ।
– घिउको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ ।
– घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत बलियो बनाउन सघाउँछ  ।
– घिउको सेवनले मधुमेहको समस्या पनि हटउँछ ।

प्रतिक्रिया दिनुहोस्