Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३५२,२२७
संक्रमित
५,६८५,९३८
निको भएका
२,४३०,७८६
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
८८६
निको भएका
१८३

बल बहादुर राजवंशीको ‘सम्झना आउदैछ’ गीत रिलिज (हेर्नुहोस् भिडियो)



गायक बल बहादुर राजवंशीको स्वरमा रहेको नयाँ गीत ‘सम्झना आउदैछ’ सार्वजनिक भएको छ । गीतको मुख्य भूमिकामा बिकास राजवंशी र मधु क्षेत्रीको अभिनय रहेको छ ।


गीतमा गायक बल बहादुर राजवंशीले संगीत भरेका छन् भने शब्द मुकेश राजवंशीको रहेको छ । गीतलाई सन्तोस राजबहकले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।भिडियोलाई प्रकास धितालले निर्देशन गरेका हुन्।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्