Logo

बल बहादुर राजवंशीको ‘सम्झना आउदैछ’ गीत रिलिज (हेर्नुहोस् भिडियो)



Spread the love

गायक बल बहादुर राजवंशीको स्वरमा रहेको नयाँ गीत ‘सम्झना आउदैछ’ सार्वजनिक भएको छ । गीतको मुख्य भूमिकामा बिकास राजवंशी र मधु क्षेत्रीको अभिनय रहेको छ ।


गीतमा गायक बल बहादुर राजवंशीले संगीत भरेका छन् भने शब्द मुकेश राजवंशीको रहेको छ । गीतलाई सन्तोस राजबहकले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।भिडियोलाई प्रकास धितालले निर्देशन गरेका हुन्।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/YxazUw_vmVU

प्रतिक्रिया दिनुहोस्