Logo

‘तिमी साथ भएपछि’ गीतमा पल र आंचल फिचर्ड (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको जोडी पल शाह र आंचल शर्माले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘तिमी साथ भएपछि’ सार्वजनिक भएको छ । गीतमा टिका प्रसाईंको स्वर रहेको छ भने यस गीतलाई संगीत हरि लम्सालले दिएका छन् ।

गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । गीतलाई सुरेश बसेलले कोरियोग्राफी गरेका हुन् । उत्सव रसाइलीद्वारा छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतलाई अर्जुन अधिकारिले निर्देशन गरेका छन्।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/i_NwtHQzV1s

प्रतिक्रिया दिनुहोस्