Logo

गर्मी मौसममा प्याज खानुका फाईदा,फाईदा थाहा पाउनु भयो भने सधैं खानु हुनेछ



Spread the love

जुनसुकै मौसममा पनि मानिसहरूले आफ्नो स्वास्थ्यको ध्यान राख्ने गर्दछन् l तर पनि जाडोयाममा भन्दा गर्मीयाममा आफ्नो स्वथ्यको ध्यान राख्नु जरुरी रहेको छ l किनकि गर्मीयाममा मानिसहरूमा बिभिन् किसिमको समस्याहरू देखापर्ने गर्दछन् l गर्मी मौसममा मानिसहरूले विशेष ध्यान आफ्नो उपयुक्त भोजनमा दिनु आवश्यक छ l उपयुक्त भोजन मध्ये प्याज पनि एक हो l जसले बिभिन् रोगहरूको उपचार हुने गर्दछ ।

हेर्नुहोस् प्याज खादा हुने फाइदाहरू :

धेरैजसो मानिसहरूलाई पेटसम्बन्धी समस्याहरू हुन्छन् । जसले गर्दा सजिलै खाना नपच्ने गर्दछ,उक्त समस्यामा प्याजको प्रयोग गर्न उपयुक्त रहन्छ l

गर्मीयाममा मानिसहरूमा बढीजसो रक्तचापको समस्याहरू देखापर्ने गर्दछ । यस्तो समस्याहरूलाई नियन्त्रणमा राख्नका प्याज खाने बानी बसाल्नुपर्दछ । उक्त प्याजमा भएको तत्वले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

जाडोमा भन्दा गर्मी मौसममा मानिसहरूलाई बढी मात्रामा पसिना आउने गर्दछ l जसले गर्दा बिभिन् फोहोर शरीरमा सजिलै छिर्न सक्दछ जसले गर्दा छाला सम्बधि अनेक किसिमको समस्या देखापर्दछ l यस्तो समस्याहरूबाट बच्नका लागि पनि प्याजको प्रयोग गर्नुपर्दछ l

यदि कोही व्यक्तिको कपाल चिपचिप छ भने त्यस्ता व्यक्तिको लागि पनि प्याजको रस उपयुक्त रहन्छ l जसले गर्दा कपालको जरा बलियो बनाउँन मदत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्