Logo

सिंगापुरको म्यूजियममा साहिदको स्ट्याचु



Spread the love

 

सिंगापुरको ‘मेडम टुसाद म्युजियम’मा बलिउडका सफल नायक साहिद कपुरको स्ट्याचु बनेको छ।

सिंगापुरको यो म्यूजियममा विश्वका चर्चित व्यक्तिहरूको मैनको स्ट्याचु बनाइन्छ । सिंगापुर जाने पर्यटकले यो म्यूजियम भ्रमण गरेका हुन्छन् ।उक्त स्ट्याचुको उद्घाटन गर्ने कार्यक्रममा शाहिद आफ्नो श्रीमती र दुई सन्तान मिशा र जैनको साथमा सहभागी भएका थिए ।साहिद र मिराले संयुक्त रूपमा पर्दा उतार्दै उक्त स्ट्याचुको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्