Logo

शिसिर आचार्यको लय तथा शब्दमा “आफ्नै कुरा” बोलको गित सार्बजनिक



Spread the love

शिसिर हेमन्त प्रोडक्सन  मार्फत शिसिर आचार्यको नयाँ गित  “आफ्नै कुरा” सार्बजनिक भएको छ । शिसिर आचार्यको लय तथा शब्दमा रहेको यस गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सपना धेरै देखि सके कहिले पुरा हुने हो !
सागरको छाल जस्तै कहिँ छेउ पो लाग्ने हो !!
साझ प-यो पिडा हुने यो कस्तो रोग लाग्यो
मात्तेकै छु जहिले सम्हालिनै गाहे भयो
कुहिरो ले ढाकेको कालो रातमा
जुनकीरी झै म त हराउदै विउझन्छु
आ है आ आ आ आ आ आ आउ
लैजाउ मेरो मन ……………..

यस गितमा शिसिर आचार्य  आफैले स्वर दिएका छन । हेमन्त आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा शिसिर र हेमन्त आफैले अभिनय गरेका छन । गितलाई हरिस सिंहले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो:

https://youtu.be/afaIgbhymug

प्रतिक्रिया दिनुहोस्