Logo

नेपाली बजारमा ९० हजारको हेलमेट



Spread the love

२ जेठ, काठमाडौँ । बाइक माइन्डेड प्रा.लि.ले सार्क ब्राण्डका नयाँ हेलमेट बजारमा ल्याएको छ । २०१९ मा आएको नयाँ मोडलका हेलमेटको मूल्य २० हजारदेखि ९० हजारसम्म तोकिएको छ ।

सार्कका हेलमेट उच्च गुणस्तरिय, सुरक्षित र हलुका भएको कम्पनीले दाबी गरेको छ । सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरिएका सार्क हेलमेट संसारभर बिक्री हुँदै आइरहेका छन् ।

यसका सम्पूर्ण मोडल फाइनान्समार्फत खरीद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्