Logo

जान्नुहोस् टिम्पुर एक फाइदा अनेक



Spread the love

टिम्मुर एउटा यस्तो फल हो जसको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । तर पनि हाम्रो समाजमा लोकप्रियनै छ । टिम्मुरलाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ ।जसले गर्दा हाम्रो शरीरमा धेरै फाइदा गर्दछ ।

यी हुन् टिम्मुरका फाइदाहरु :

– टिम्मुर विभिन्न औषधिकोलागि प्रयोग गरिन्छ । जस्तै : हैँजा, ज्वरो र पेटको विकार ठीक गर्न टिम्मुरको उपयोग गरिन्छ ।

– टिम्मुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनासको लागि प्रयोग गरिन्छ ।

– टिम्मुरबाट दन्तमञ्जन, साबुन, अत्तर बन्ने हुदा यसको बोक्रा, फल र बिउलाई प्रयोग गरिन्छ ।

– गाउघरतिर जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिम्मुरको प्रयोग गर्दछ  ।

– युरोपका धेरै देशमा शृंगारका सामग्रीहरु पनि बनाईन्न्छ ।

प्रतिक्रिया दिनुहोस्