Logo

तस्बीरमा म्यानचेस्टर युनाइटेडको नयाँ जर्सी(फोटोफिचर)



Spread the love

३ जेठ, काठमाडाैँ – इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

युनाईटेडले बिहिबार आगामी सिजनको लागि होम जर्सी सार्वजनिक गरेको हो । एडिडास कम्पनिको नयाँ जर्सीमा युनाईटेडले पाउल पोग्बा, जेसे लिंगार्ड लगायतलाई मोडल बनाएको छ ।

युनाईटेडको ट्रेडमार्क रंग रातो रंगको रहेको छ । यस्तै जर्सीमा युनाईटेडले सन् १९९९ को सिजनलाई ट्रिब्युट गरिएको छ । जुन समय युनाईटेडले वायर्न म्युनिखलाई हराएर च्याम्पियन्स लिग सहित युरोपमा ठूलो सफलताका रूपमा लिइने ट्रेबलको उपाधि जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्