Logo

तिनाउमा झाडापखालाबाट ९५ बिरामी



Spread the love

३ जेठ, पाल्पा – पाल्पाको तनिाउ गाउँपालकिा–४ बोउरीडाँडामा झाडापखालको प्रकोप फैलएिको छ । बोउरीडाँडाका समिबहादुर ठाडाको आमाको १३औँ दनिको सुद्दीभोग खाँदा ९५ जना झाडापखालबाट बिरामी भएका हुन् । झाडापखालका १० जना बिरामी तानसेनको प्रभासस्थति लुम्बनिी मेडकिल कलेजमा उपचार भइरहेको छ भने अन्य बिरामीको उपचार बरीडाँडामा स्वास्थ्यकर्मीको टोलीले गररिहेको छ ।

एकाइ स्वास्थ्य प्रमुख वन्दिु थापाका अनुसार झाडापखालाका बरिामीलाई स्लाइनपानी चडाएर औषधोपचार भइरहेको छ । हिजो अपराह्न २ बजेतरि स्वास्थ्यकर्मीको टोलीमा बस्तीमा पुगेर उपचारमा सक्रिय भएका छन् ।

वडाध्यक्ष दानबहादुर गाहाले अहिले बस्तीमा दुई टोली स्वास्थ्य र गाडीको व्यवस्थापन मलिाएको बताए । बिरामीलाई झाडाबान्ता, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र रिंगाउने समस्या देखएिको एकाइ स्वास्थ्य प्रमुख वन्दिु थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्