Logo

यस्ता छन् ओठ सुन्दर र गुलाबी बनाउने उपायहरु



Spread the love

सबै मानिसहरुले आफ्नो अनुहार राम्रो होस् भन्ने चाहन्छन् जस्कोलागी ओठ राम्रो हुन् जरुरि छ l ओठ भनेको मानिसहरुको सुन्दरताको प्रतिरुप हो l कतिपय महिलाहरुको ओठ कालो हुने हुनाले विभिन्न थरिका लिपिसटिकहरु प्रयोग गर्दछन् l तर यस्ता उपायबाट पनि हामी हाम्रो ओठ सुन्दर बनाउन सक्छौ l

यी घरेलु उपायहरु तल निम्न अनुसार छन् :

१. यदि पानी कम भयो भने पनि ओठ कालो हुन सक्छ त्यसैले प्रसस्त मात्रामा पानी पिउनु पर्दछ जसले गर्दा हाम्रो ओठ सुन्दर देखिन्छ l

२. कागतीको रस नियमित रुपमा ओठमा लगाउनाले कालो पना हट्छ l

३. दिनमा ३ पटक महमा गुलाबजल मिसाएर लगाउदा ओठ गुलाबी रंगको हुन्छ l

४. मह र कागतीको रस लगाउदा पनि ओठ सुन्दर र कोमल बनाउन मद्दत गर्दछ l

५. ओठमा बदामको तेल दैनिक रुपमा लगाउदा ओठको कालो पना हटाई सुन्दर बनाऊछ l

प्रतिक्रिया दिनुहोस्