Logo

यी हुन् घरेलु उपायहरु जसबाट सजिलै तौल घटाउन सकिनेछ



Spread the love

सबै जसो मानिसहरूले आफ्नो शरीरको ध्यान राख्ने गर्दछन् l उक्त कारण सबैले आफ्नो तौल घटाउने प्रयास गर्दछन् l यसका लागि कतिपय मानिसहरू डाक्टरको आयुर्वेदिकमा निर्भर रहन्छन् तर पनि शरीरको तौल भने घट्ने नाम लिई राखेको हुँदैन l यस कारण मानिसहरूमा निराशापन छाउने गर्दछ l तर अब यस कुरामा चिन्ता लिनुपर्ने छैन किनकि अब घरेलु उपायहरूबाट पनि आफ्नो मोटोपनाबाट छुटकारा पाउँन सकिनेछ l

हेर्नुहोस् यी हुन् घरेलु उपाय जसबाट सजिलै मोटोपनाबाट मुक्त हुन् सकिन्छ :

मेथीको दाना
हामीले प्राय प्रयोग गरिने चिज मेथी हो l जसले खानेकुरालाई स्वादिलो बनाउने गर्दछ l तर यसको दिनहुँ प्रयोग गर्नाले पनि मोटोपना व्यक्तिहरूको तौल घटाउने गर्दछ l सो कारण मोटोपना मानिसहरूले यसको प्रयोग आफ्नो भोजनमा गर्ने बानी बसाल्नुपर्दछ l

जिरा
मानिसहरूले जिराको प्रयोग मसलाको रूपमा गर्ने गर्दछ । तर यसको दिनहुँ प्रयोग गर्नाले शरीरको तीन गुणा फ्याट बर्न गर्ने क्षमता बढाउनका साथै मोटोपना घटाउन पनि मदत गर्दछ ।

अदुवा
अदुवाको प्रयोग मसलाको रूपमा प्रयोग गर्नका साथ साथै कालो चियाहरूमा पनि गर्ने गरिन्छ । तर कतिपय मानिसहरूलाई यसको प्रयोगले बोसो पगाल्ने पनि काम गर्दछ । उक्त कारणबाट पनि शरीरको तौल घटाउने काम अदुवाले गर्दछ ।

लसुन
लसुनलाई पनि मानिसहरूले एक मसलाको रूपमा प्रयोग गर्ने गर्दछन् l तर लसुनले तरकारीको स्वाद बढाउनुका साथै शरीरमा जमेको बोसोलाई पनि कम गर्ने गर्दछ l जसबाट मोटोपना घटाउन मदत मिल्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्