Logo

के हो उच्च रक्तचाप ? उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ? जानी राखौं ..



Spread the love

 

प्रत्येक मानिसहरूले आफ्नो स्वास्थ्यको ध्यान राख्ने गर्दछन् l तर पनि आफ्नो स्वास्थ्य ख्याल राखेता पनि बिभिन्न रोगहरूको सिकार भईरहनु पर्दछ l त्यस्तै रोगहरूमा सबै भन्दा जटिल रोग बन्न गईसकेको छ रक्तचाप जसका कारण बेकाल मै मानिसहरू मृत्युको सिकार बन्न पुगेका छन् l रक्तचाप बेलैमा उपचार नगर्नाले मुटु, मस्तिष्क, आँखा, मृगौला, फोक्सो जस्ता विभिन्न अङ्गहरूमा असर गर्न साथै मृत्यु हुने गर्दछन् l तर अब यसबाट पनि छुटकारा पाउँन सकिनेछ l

अपनाउनुहोस् यी उपायहरू जसबाट रक्तचाप नियन्त्रण गर्न सकिनेछ :

  • यदि यस रोगबाट मुक्त हुन्छ भने धुम्रपान, मदिरा सेवनबाट टाढै बस्नु पर्दछ l
  • प्रत्येक व्यक्तिले बिहान बिहानै दिनको आधा घण्टा भन्दा बढी शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्दछ l
  • भोजन गर्ने क्रममा नुनको प्रयोग कम मात्रामा गर्नु पर्दछ l
  • बढी जसो मानिसहरूले तनाव लिने गर्दछन् तर तनाव लिनाले पनि यो रोग लाग्न सक्दछ l सो कारण मानिसहरूले तनाव लिन छोड्नु पर्दछ l
  • सामान्य मानिसले बीपी ६–६ महिनामा जाँच गराउने
  • प्रत्येक मानिसहरूले यो रोगबाट बच्नका लागि हप्ता-हप्ता स्वास्थ्य जाँच गराई रहनु पर्दछ l

प्रतिक्रिया दिनुहोस्