Logo

छोरी हत्या गरेको आरोपमा आमा पक्राउ



Spread the love

३ जेठ, गुल्मी ।  गुल्मी प्रहरीले २ महिनाकी छोरीको हत्या गरेको आरोपमा गुल्मी प्रहरीले आफ्नै आमालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका-४ कि ३५ वर्षीय जुना बिक रहेकी छिन् ।

काखमा रहेकी उनकी २ महिने छोरी विष्णु बिक मृत फेला परेपछि उक्त शिशुुको कानमा अलिकती चोट रहेको अन्य कुनै ठाउँमा चोट नभएको र शिशुको शब पोष्टमार्टम पछि थप कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकी आमा जुनामाथि अनुसन्धान सुरु गरिएको डीएसपी मिन घलेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्