Logo

काठमाडौँमा भूकम्पको धक्का महसुस



Spread the love

 

३ जेठ, काठमाडौं । शुक्रबार दिउँसो  धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

करीब २ बजेर ९ मिनेट जाँदा काठमाडौँ लगायत अन्य जिल्लामा समेत भूकम्पको धक्का गएको महसुस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्