Logo

६० वर्षीया बिरामी महिलाले गरिन आत्महत्या



Spread the love

३ जेठ, बुटवल। रुपन्देहीमा एक बिरामी महिलाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिकाक ६० बर्षीया लक्ष्मी खत्रीले घरको बलोमा पासो लगाई आत्माहत्या गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खत्रीका जेठा छोरा र छोरी भारतमा छन् भने कान्छा छोरा नजिकै मलावरदेबीमा होटल चलाउँदै आएका छन् । लामोसमय देखि मधुमेहबाट ग्रसित उनी उपचार गर्न नसकेर आत्महत्या गरेको हुृन सक्ने स्थानीयको आशंका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्