Logo

क्यासियासद्वारा सन्यासको घोषणा



Spread the love

३ वैशाख, काठमाडौं । स्पेनिस गोलरक्षक इकर क्यासियासले ३७ वर्षको उमेरमा खेल जीवनबाट सन्यासको घोषणा गर्ने भएका छन् ।

उनले रियलबाट पाँच सय १० खेल खेलेका छन् । उनले क्लब पोर्टाबाट एक सय १६ खेल खेलिसकेका छन् । पछिल्लो समय क्यासियास हृदयघातका कारण उपचारको क्रममा छन् । केही समयअघि मात्र हृदयघातका कारण उनि अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्