Logo

रवि लामिछाने र निकिता पौडेलबिच आज औपचारिक विवाह सम्पन्न



Spread the love

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पुर्व-अध्यक्ष निकिता पौडेलसँग आज शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा औपचारिक विवाह सम्पन्न भएको छ । उनीहरुले गत माघ ७ गते अदालतमा कोर्ट म्यारिज गरेका थिए ।

रविले चलचित्रकर्मी उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग दोस्रो विवाह गरेका हुन् । उनीहरु दुवैजना यो निर्णयबाट एकदमै खुशी रहेको बताएका छन् । चर्चित संचारकर्मीसमेत रहेका रविले न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्