Logo

युरोकप छनाैटका लागि स्पेनि टोलीको घोषणा



Spread the love

४ जेठ, काठमाडाैँ – स्पेनले सन् २०२० को युरोकप फुटबलको छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । स्पेनले शुक्रबार युरोकप छनोट खेल्ने २३ सदस्सीय स्पेनिस टोलीको घोषणा गरेको हो ।

स्पेनले युरोकप छनोटको पहिलो खेलमा फारोए आइसल्याण्डसंग जुन ७ मा खेल्दैछ । यस्तै जुन १० मा स्विडेनसंग खेल्नेछ ।

स्पेनिस टिम :

गोलकिपर : डेभिड डी गिया, केपा अरीजाबलगा, पाउ लोपेज

डिफेन्डर : डानी कार्भाजल, सर्जियो रामोस,मारियो हेर्मोसो,डिएगो लोरेन्टो,मार्टिनेज, जोर्डी अल्बा,सेर्गी रोबर्टो,जोसे गया, जेसस नाभास

मिडफिल्डर : सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो,इस्को,फाबियन रुइज,सान्टी काजोर्ला

फरवार्ड : मिकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस,अल्भारो मोरटा

प्रतिक्रिया दिनुहोस्