Logo

बलिउड हट एण्ड बोल्ड नायिका रकुल प्रीत सिंह (फोटो फिचर )



Spread the love

दक्षिण भारतीय(साउथ इन्डियन)की चर्चित अभिनेत्री हुन् रकुल प्रीत सिंह । उनले बलिउड चलचित्र ‘यारियाँ’ बाट भारतीय चलचित्रमा पाईला टेकेकी हुन् । उनको सुन्दरता र अभिनयले बहिउडमा हंगामा मच्याएको छ। उनको दोस्रो चलचित्र तेल्गु भाषामा ‘ केरतम’मा अभिनय गरेकी छिन् । उनी फेमिना मिस इन्डिया प्रतियोगिता पाँचौ स्थान हासिल गरेकी थिइन ।

उनका तेल्गु चलचित्र’ सर्राइनोडु’ , ‘ब्रूस ली ‘ , ‘किक 2’ , ‘नन्न्कु प्रेमथो’ चलचित्र सुपरहिट भएका थिए भने उनले हिन्दि चलचित्र ‘शिमला मिर्ची” मा पनि अभिनय गरेकी छिन् । उनले तामिल, तेल्गु र हिन्दि गरि दर्जनै चलचित्रमा अभिनय गरिसकेकी छिन् भने सबै चलचित्र सुपरहिट भएका थिए । उनको नयाँ चलचित्र ‘दे दे प्यार दे’ मा आफु भन्दा १६ बर्ष जेठा बलिउड चर्चित नायक अजय देवगनसँग देखिने भएकी छिन् ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्