Logo

​किन देखिन्छन् सपनामा मरेका मानिस ?



Spread the love

 

मानिसहरूको सबै भन्दा प्रिय चिज भनकै निन्द्रा हो l जसले गर्दा सबै थकान बिर्सेर आनन्दको आराम गर्न सक्छौँ l तर जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन् l तब सपनाहरू देख्न थाल्छन् l

तर सपनाहरू कहिले राम्रा देखिन्छन् त कहिले नराम्रा l कहिले सोच्नु भएको छ, किन सपनामा मरेको मानिसहरू देखिन्छन् भनेर ? मानिसहरूको जन्म सँगै मृत्यु पनि अनिवार्य छ l

त्यस कारण जीवित मानिसले मृत्यु भईसकेका व्यक्तिहरूका सपना देखिरहेका हुन्छन् l मृतक व्यक्तिले निर्देशन वा आश्वासन दिन्छन् । जसले गर्दा हुन् लागेका नराम्रो घटनाका बारेमा पहिला नै सावधान पनि गराउँदछन् ।

यदि जीवित मानिसहरूले सपनामा लुकेका सन्देश बुझेमा उनीहरूको जीवनमा आमूल परिवतर्न आउन सक्छन् l यस्ता सपना देख्ने व्यक्तिहरूले आफू वास्तविकतामा बाँचिरहेको छु भन्ने ठान्छन् ।

यस्ता सपनाका प्रभाव केही समय देखि वर्ष सम्म रही रहन्छन् l यस्ता सपनामा देखिएका परिचित व्यक्तिको मृत्यु बिरामीका कारणले भएता पनि सपनामा भने स्वस्थ नै देखिन्छन् l

मृत व्यक्तिले आफू जता भए पनि खुसी भएको आवास गराउनका साथै तिमी पनि खुसी बच्नु भनी बताएका हुन्छन् l सपनामा देखिने मृत मानिसहरूले कहिले पनि आफ्नो कुरालाई शब्दमा व्यक्त गर्दैनन् ।

त्यसको सट्टामा इसारा र हाउभाउले सङ्केत गराउँदछन् l सपना देख्ने व्यक्तिहरूलाई इशारा बुझ्नका लागि गाह्रो भने हुँदैन । यस्तो सपना देखे पश्चात् सपना देख्ने मानिसले सकारात्मक ऊर्जा आएको महसुस गर्नका साथ साथै दुखबाट पनि मुक्त पाउन सकिनेछ l

शरीर छोडेर गएता पनि मृतकहरू आफ्नो प्रियजनहरुका हितको लागि सपनामा देखा परिरहने गर्दछन् l

प्रतिक्रिया दिनुहोस्