Logo

समुन्द्रमा छल्केको स्वस्तिमाको जवानी (फोटोफिचर)



Spread the love

नेपाली चलचित्रको व्यस्त नायिका हुन् स्वस्तिमा खड्का । मिस टिन–२०१३ को उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएकी खड्का अहिले भने नेपाली चलचित्रमा व्यस्त नायिकाको रुपमा चिनिछिन् । होस्टल रिटन्सबाट नेपाली चलचित्रमा पाइला टेकेकि खड्काले हालसम्म थुप्रै नेपाली फिल्म खेलि सकेकि छिन् । उनी चलचित्र होस्टल रिटन्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री बाट पनि पुरस्कृत भएकी थिइन् ।

अभिनेत्री स्वस्तिमा खड्काको फिगरको प्रशंसक र आलोचक उस्तै होलान् । स्वस्तिमा जस्तै स्लिम हुन पाए हुन्थ्यो भन्ने पनि होलान्, स्वस्तिमाको शरीर त कती सानो भन्ने पनि होलान् । तर, स्वस्तिमाको फिगरले मान्छेलाई भुतुक्कै बनाएको भने पक्कै छ । स्वस्तिमा खड्कालाई पनि आफ्नो फिगर खुबै मनपर्ने रहेछ । हालै उनको बुलबुल चलचित्र सार्वजनिक भएको थियो ।

स्वस्तिमालाई यो बर्ष खुबै गर्मी लागेछ जस्तो छ ।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्