Logo

भोजपुरमा भीरबाट खसेर १ जनाको मृत्यु



Spread the love

५ जेठ, संखुवासभा। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका-४ का बृद्धिमान तामाङ रहेका छन् ।

गत शनिबार दिँला बजारबाट डोकोमा किराना पसलको सामान बोकेर नेपालेडाँडा जाँदै गरेका तामाङको साँगुबोटे भीरबाट लडेर मृत्यु भएको र तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्