Logo

कस्तो अचम्मको कचौरा, मूल्य ५७ लाख भन्दा बढी



Spread the love

यो संसारमा अनेकौँ अचम्म लाग्ने खबरहरु सुन्न पाईन्न्छ । साधारणतय बजारमा कचौराको मूल्य खासै धेरै हुँदैन, हुन त ब्रान्डेड कचौराको मूल्य धेरै हुन सक्छ तर यति धेरै कि मान्छे नै अचम्ममा पर्ने खालको मूल्य त पक्कै पनि हुँदैन भन्ने हामी सोच्छौ तर हुँदो रहेछ ।

यो घटना बेलायतको हो, जहाँ एक जना बेलायतीले सन् १९८० को दशकमा २० पाउन्ड (२८ सय रुपैयाँ) मा किनेको कचौरा बेच्दा उनले ४० हजार पाउन्ड (५७ लाखभन्दा बढी रुपैयाँ) पाए ।

सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड (२८ सय रुपैयाँ) मा एउटा कचौरा किनेका थिए ।उक्त चार इन्चको कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा भएका कारण ५७ लाखभन्दा बढी रुपैयाँमा बिकेको हो ।

प्रतिक्रिया दिनुहोस्