Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

६ जेठ, काठमाडाैँ – आज साताको दोश्रो  दिन  सुन प्रतितोला ५९ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो हप्ता प्रतितोला ६० हजारको वरिपरी कारोबार भईरहेको सुनको मुल्य साताको दोश्रो दिनमा केही तलमाथी हुँदै ५९ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्