Logo

एमाले काठमाडौँमा चर्को विवाद, छुट्टाछुट्टै चुनावी अभियान



Spread the love

kp-oli

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा एमाले काठमाडौँ जिल्ला कमिटी विवाद चर्किएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

जिल्ला कमिटीको आधिकारीकता विषय उठाएर अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षधर विभाजित भएपछि विवाद सतहमा आएको हो ।

विवादकै कारण ओली र नेपाल पक्षले चुनावी अभियान पनि छुट्टाछुट्टै थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्