Logo

अर्जुन कपूर र श्रद्धा कपूर अभिनित फिल्म ‘हाफ-गर्लफ्रेंड’ को ट्रेलर रिलिज ( हेनुहोस ट्रेलर)



Spread the love

बलिउड एक्ट्रेस श्रद्धा कपूर र एक्टर अर्जुन कपूरको चर्चा फिल्म ‘हाफ गर्लफ्रेंड’ लाई लिएर भैरहेको छ।‘हाफ गर्लफ्रेंड’ फिल्म मशहूर लेखक चेतन भगतको किताबमा आधारित फिल्म हो।  अर्जुन कपूर र श्रद्धा कपूर  अभिनित फिल्म ‘हाफ गर्लफ्रेंड’ को ट्रेलर आज रिलीज भएको छ।  यस फिल्ममा  अर्जुन कपुर  र श्रद्धा कपूरको  लवस्टोरी हेर्न  पाइनेछ ।

halfgirlfriend

यस फिल्मलाई एकता कपूरले प्रोड्यूस गरेकी छिन भने यसका डायरेक्टर  मोहित सूरी हुन्। ‘हाफ गर्लफ्रेंड’  १९ मे को रिलीज़ हुँदैछ।

हेर्नुहोस ट्रेलर:

https://youtu.be/KmlBnmyelHI

प्रतिक्रिया दिनुहोस्