Logo

पूर्व सांसदको “तिम्रो दिलको माझेरिमा” गीत सार्वजनिक (भिडियो सहित )



Spread the love

पूर्व सांसद नेत्रलाल श्रेष्ठले “तिम्रो दिलको माझेरिमा” बोलको गीत बजारमा ल्याएका छन् । पहिला राजनीतिमा सक्रिय रहेका श्रेष्ठ अहिले समाजसेवामा लागिरहेका छन् । सल्यान जिल्ला घर भएका श्रेष्ठ केही वर्ष देखी अमेरिकामा बसोबास गर्दै आएका थिए ।

हेर्नुहोस् गीत 

 

प्रतिक्रिया दिनुहोस्