Logo

सामुदायिक वनमा १ पुरुषको शव फेला



Spread the love

६ जेठ, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा १ पुरुषको शव फेला परेको छ ।

मृतक पुरुषको शव अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने रक्ताम्य अवस्थामा फेला परेको हो ।स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको छ ।

उक्त शवको पहिचान नभएको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्