Logo

अबैध लागुऔषध सहित १ जना प्रहरीको नियन्त्रणमा



Spread the love

६ जेठ, काठमाडौँ । प्रहरीले अबैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा सिङगोल नगरपालिका-८ का सन्तोष नेपाली रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाले महोत्तरीबाट काठमाण्डौ आउदै गरेको ना. ५ ख. ८२८६ नम्बरको यात्रुबाहक सवारीसाधन चेकजाँच गर्ने क्रममा सन्तोष नेपालीको साथबाट अबैध लागुऔषध ब्राउनसुगर १.१६ ग्राम बरामद गरेको हो ।

नेपालीलाई लागुऔषध सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्